वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए । उनले भने, “वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो हरियाली बनाउन म आग्रह गर्दछु ।” यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्

सम्बन्धित सामग्री

नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुसँग चेम्बरको आग्रह

१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवम् लगानीका लागि वातावरण बनाउन राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टा–छुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुरेलसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट […]

उद्योगीहरूलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए।अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह

वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

काठमाडौँ,२२ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षरोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउनुपर्ने बताए । उनले भने, “वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो […]

गाँजा खेती गर्ने वातावरण बनाउन चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले मुलुकमा गाँजा खेती गर्ने वातावरण बनाउन आग्रह गरेको छ । आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटासँगको भेटवार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गाँजा खेती गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । उनले मुलुकमा व्यवस्थित ढङ्गले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिने […]

मुख्यमन्त्री राईको प्रस्ताव : बजेट सर्वसम्मतिले पास गरौं, नामकरणको वातावरण बन्छ

१८ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको वातावरण बनाउन बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा उनले सर्वसम्मतिले प्रदेशको नाम टुङ्गो लगाउने वातावरण बनाउनका लागि पहिला बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका हुन् । चालु अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन सबै दल सहमत छन् । बजेट […]

वातावरण अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउन राष्ट्रपति भण्डारीको आग्रह

२२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जोड दिएकी छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राषट्रपति भण्डारीले शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवद्र्धनमा विशेष जोड दिन आवश्यक रहेको बताएकी हुन् । प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न […]

लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे । उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए । यस्तै विदेशीले ५ कर

पत्रकारलाई काम गर्ने वातावरण बनाउन आग्रह (भिडियो सहित)

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चार गृहसँग आग्रह गरेका छन् । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चार ग्राममा आयोजित कार्यक्रम पछि  कुरा गर्दै अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरू पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गरेका हुन् । पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुन

संचारकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघको आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ।महासंघको बिहिबार बसेको पदाधिकारीको बैठकले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन अनुरोध गरेको हो। आम सञ्चारकर्मीलाई पनि जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न पनि महासंघले आग्रह गरेको छ।समाचारकक्षमा सामाजिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावर

संयुक्त अधिराज्यसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन माग

नेपाल चेम्बर अफ कमर्सले संयुक्त अधिराज्यसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत लोकदर्शन रेग्मीसँग आग्रह गरेको छ ।चेम्वरद्वारा आयोजना गरेको छलmल कार्यक्रममा अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अधिराज्यबीच कुटनीतिक सम्बन्ध स्थापनाको लामो समय भइसकेपनि दुई मुलुकबीच व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए ।दुवै देशबीचमा आर्थिक सम्बन्ध अभिवृद्धि गर्नका […]