भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं, भदौ २६ । काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्। काठमाडौं महानगर शिक्षा विभागले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय पालिकाहरूसँग छलफल गरी सूचना संकलन गरिरहेको महानगर शिक्षा […]