पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य समस्या के हो ?
२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ ।
पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ …
मौसम परिवर्तनसँगै धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने पनि गर्छन् । जसका कारण विभिन्न संक्रमण हुने जोखिमसमेत...
बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा हाम्रो परिवार वा समाजमा अझै पनि जानकारी छैन । बालबालिकालाई पनि मानसिक स्वास्थ्य समस्या हुन्छ भन्नेबारेमा धेरै अनभिज्ञ नै छन् ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ। सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिको हो।...
काठमाडौँ- वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । श्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदूषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल आस्थमाको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेसन गर्नुपर्ने […]
काडमाडौँ – मानसिक स्वास्थ्य समस्या भएका झण्डै ८० प्रतिशत व्यक्तिहरु स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका प्रा. डा. सरोज ओझाले बताएका छन्। आइतबार सीएमसी नेपालको १९ औँ वार्षिकोत्सवमा बोल्दै डा. ओझाले मानसिक स्वास्थ्यलाई लिएर समाजले गर्ने टिप्पणीका कारण स्वास्थ्य सेवा पहुँच बाहिर रहेको बताएका हुन्। उनले भने,‘मानिसक स्वास्थ्यका बारेमा मानिसहरुलाई बुझाउनु पर्ने कुराहरु धेरै छन्। समाजलाई जागरुक […]
काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने […]
अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।
विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।
काठमाडौं। कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटा लगायतका चिकित्सकहरूले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका हुन्। महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए।