नेपालको निर्यात एक खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब !

काठमाण्डाै – नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ३७ दशमलव ८ प्रतिशतले वृद्धि भइ एक खर्बमाथि पुगेको हो ।अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यात शून्य दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य देशतर्फ क्रमशः ४३ दशमलव ३ प्रतिशत र २५ दशमलव ९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फकाे निर्यातमा १७ दशमलव ४ प्रतिशतले कमी आएको छ ।वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगा...

सम्बन्धित सामग्री

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ।भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ।जसमध्ये पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ। कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६

दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब

आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ । राष्ट्र बैंकका अनुसार […]

११ महिनाको वैदेशिक व्यापार – १७ खर्बको आयात, १ खर्ब ८५ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिने अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको आयात भएको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअुनसार ११ महिनामा १७ खर्ब भन्दा बढीको आयात भएको हो ।विभागले आज साउन–जेठ महिनाको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यसअवधिमा नेपालको आयात २७ प्रतिशत र निर्यात ५३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, सो अवधिमा १ खर्ब २१ अर्बको

मुलुकको व्यापार घाटा ८ महिनामै ११ खर्ब ६० अर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम आयातका लागि बाहिरिएको छ । सोही अवधिमा नेपालले जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरी […]

पाँच वर्षमा उद्योगमा लगानी डेढ खर्ब, आयातमा ६३ खर्ब ८४ अर्ब

२२ पुस, काठमाडौं । आर्थिक वर्ष २०६३/०६४ मा नेपालको कूल वैदेशिक व्यापार २ खर्ब ७३ अर्ब ३६ करोड रुपैयाँ बराबर मात्रै थियो । जसमा आयातको हिस्सा २ खर्ब १३ अर्ब ९२ करोड र निर्यात ५९ अर्ब ४३ करोड थियो । सोही वर्ष नेपालमा १७७ वटा उद्योग स्थापना भए । कृषि, वन पैदवार, पूर्वाधार, ऊर्जा, खनिज, […]

नेपालबाट एक खर्ब २१ अर्बको निर्यात

काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा एक खर्ब २१ अर्ब रुपैयाँको सामान बेचेको छ। वर्षको ११ महिनाको अवधिमा उक्त रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ। गत वर्षको यही अवधिमा नेपालबाट जम्मा ८८ अर्ब रुपैयाँको सामान निकासी भएको थियो। चालू वर्षको यस अवधिमा नेपालबाट विदेशतर्फ हुने निकासीको रकम ३७ प्रतिशतले बढेको छ।

नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात

काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।

यस आर्थिक वर्षमा एक खर्ब आठ अर्ब बराबरको निर्यात, गत आर्थिक वर्षको भन्दा वृद्धि

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। विभागले सार्वजनिक गरेको साउदेखि वैशाखसम्मको तथ्याङ्कअनुसार १ खर्ब ८अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो। गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो।

नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात

काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।