काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम आयातका लागि बाहिरिएको छ । सोही अवधिमा नेपालले जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरी […]