सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया गरेर बच्चा निकालेपछि मुर्छा पर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्ने थालेपछि अन्य अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । सुत्केरी नेपालीको जिल्ला अस्पताल […]

सम्बन्धित सामग्री

सुत्केरी महिलालाई उद्धार

सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेकी शान्नि त्रिवेणी गाउँपालिका निवासी दाना कामिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।...

कालीकोट: सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ

काभ्रेमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काभ्रे : काभ्रेबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको विकट महाभारत गाउँपालिका–८ की १९ वर्षीया प्रज्ञा केसीलाई सोही वडाको घर्तिछापबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको हो।उनी सुत्केरी व्यथा लागेपछि डेभलिभरीका लागि घर्तिछाप स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा ल्याउने क्रममा बाटोमा नै सुत्केरी भई बर्थिङ सेन्टर आइपुगेको थियो। तर सुत्केरी भए पनि महिलाको सालनाल नछुट्टिएर स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि उनलाई काठमाडौँको थापाथलीस्थित प

सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

अदानचुली गाउँपालिका–५ कल्केमा सुत्केरी हुन नसकेकी  गर्भवती किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। १९ वर्षीय कुसुम टमटालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेकी किशोरीलाई...

दैलेखबाट सुत्केरी हुन नसकेकी महिलाको हवाई उद्धार

२ असोज, काठमाडौं । दैलेखको ग्रामीण भेगमा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा आठबिसकोट नगरपालिका–४ कुन्टाकी २० वर्षीया नौरत्ता माझीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । ३ दिनदेखि ब्यथा लाग्दा पनि सुत्केरी हुन नसक्दा उनको उच्च रक्तश्राव भएको थियो । स्थानीय स्वास्थ्य चौकीमा लगिए […]

सुत्केरी बेथा लागेको चार दिनपछि गर्भवतीको हवाइ उद्धार

चार दिनदेखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ हवाइ उद्धार गरिएको छ । ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।

सुत्केरी व्यथा लागेकी महिलाको हवाई उद्धार

डोटी – सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क रुपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णाको पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिस...

दुर्गम गाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सातालाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मर मुनि बच्चा अड्केपछ

दुर्गम बुलबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

म्याग्दी : पश्चिम म्याग्दीको दुर्गम गाउँ बुलबाट आइतबार (आज) दिउँसो हेलिकप्टरमार्फत एक सुत्केरी महिला र नवजात शिशुको उद्धार गरी पोखरास्थित गण्डकी अस्पतालमा लगिएको छ।जिल्लाको धवलागिरि गाउँपालिका-५ मराङ बुलकी टीका विकलाई सुत्केरीपछि अचानक समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ।सरकारको सुत्केरी उद्धार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय पोखरा तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरी उद्धार गरिएको मराङका सामाजिक का

सुत्केरी व्यथाले सिकिस्त गर्भवतीको हवाई उद्धार

खोटाङ : सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमले खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो।गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो।स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै