काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ । सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुव्र्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको […]
सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन अभियान’ लाई तीव्रता दिएको छ ।
भारतमा हरेक महिलासँग भिडभाडयुक्त स्थानमा यौन दुर्व्यवहार खेप्नुपरेको अनुभव छ। त्यस्ता तीता अनुभवमा कसैले महिलाको स्तन छोएकादेखि शरीरको पछिल्लो भागको तलतिर चिमोटेको वा अरू संवेदनशील अङ्ग छोएको जस्ता घटना पर्छन्। यस्ता पीडकहरूलाई तह लगाउन महिलाहरू आफूसँग जे छ त्यसैको प्रयोग गर्छन्। उदाहरणका लागि कलेज पढ्ने समयमा कोलकता शहरमा खचाखच बस र ट्राममा चढ्दा म र …
सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो ।
उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले ७१ जनालाई पक्राउ गरेको छ। यही श्रावण १८ गते वाट सुरू गरेको सेफ्टी पिन अभियान अभियान अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेका हुन । सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यबहारलाई न्यूनिकरण गरी उपत्यकामा महिला तथा बालबालिकाहरुको लागि सुरक्षित यात्रा…
काठमाडौं । सार्वजनिक यातायातमा महिलामाथि हुने यौन हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले चलाएको ‘सेफ्टी पिन अप्रेसन’ मा एकजना पाकेटमार पक्राउ परेका छन् ।
काठमाडौँ : महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले भोलिदेखि सेफ्टी पिन स्टिङ अपरेसन सञ्चालन गर्ने भएको छ।
महानगरीय प्रहरी प्रभाग रानीपोखरी काठमाडौँले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।
डिआइजी बमबहादुर भण्डारीका अनुसार भोलिदेखि पिक आवरमा बसभित्र सादा पोशाकमा महिला र