यौन दुर्व्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’

काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ । सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुव्र्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको […]

सम्बन्धित सामग्री

यौन दुर्व्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन’

सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन अभियान’ लाई तीव्रता दिएको छ ।

यसरी बन्यो सेफ्टी पिन महिलाहरूका लागि रक्षा कवच

भारतमा हरेक महिलासँग भिडभाडयुक्त स्थानमा यौन दुर्व्यवहार खेप्नुपरेको अनुभव छ। त्यस्ता तीता अनुभवमा कसैले महिलाको स्तन छोएकादेखि शरीरको पछिल्लो भागको तलतिर चिमोटेको वा अरू संवेदनशील अङ्ग छोएको जस्ता घटना पर्छन्। यस्ता पीडकहरूलाई तह लगाउन महिलाहरू आफूसँग जे छ त्यसैको प्रयोग गर्छन्। उदाहरणका लागि कलेज पढ्ने समयमा कोलकता शहरमा खचाखच बस र ट्राममा चढ्दा म र …

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो ।