सार्वजनिक सवारी साधनमा भोलिदेखि सेफ्टी पिन स्टिङ अपरेसन :: Pahilopost.com

काठमाडौँ :  महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले भोलिदेखि सेफ्टी पिन स्टिङ अपरेसन सञ्चालन गर्ने भएको छ। महानगरीय प्रहरी प्रभाग रानीपोखरी काठमाडौँले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। डिआइजी बमबहादुर भण्डारीका अनुसार भोलिदेखि पिक आवरमा बसभित्र सादा पोशाकमा महिला र