दयाहाङ  राई  बने नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफु) को ब्रान्ड एम्बेस्डर

काठमाडौं :  अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।  ‘लोकप्रिय कलाकार÷अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लाग…

सम्बन्धित सामग्री

वेदालयको ब्रान्ड एम्बेस्डर बने कलाकार गजुरेल

काठमाडौं, १८ असार । निर्माण सामग्री विक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट युपिभिसी, इनक्राफ्ट युपिभिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक तथा नयाँ निर्माण सामग्री र निर्माण पद्धति नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो। वेदालयले एउटै छाता मुनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र […]

साइमेक्स् इन्क प्रालिद्वारा ब्रान्ड एम्बेस्डर आचार्यलाई बीवाईडी अटो–३ प्रदान

काठमाडाैं । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यलाई बीवाईडी अटो–३ प्रदान गरेकाे छ। इन्क प्रालिले आचार्यलाई बीवाईडी अटो–३ प्रदान गर्न पाएकाेमा गर्भ महसुश भएकाे एक प्रेस विज्ञप्तिमार्फत जनाएकाे छ । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि ब्रान्ड एम्बेसडर हुनुहुन्छ । आचार्य आफ्नो बहुमुखी अभिनय कौशल र […]

एन्जिला बनिन् लिनिङको नेपाली ब्रान्ड एम्बेस्डर

३१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा चाइनिज कम्पनी लिनिङको ब्रान्ड एम्बेस्डर बनेकी छिन् । खेलकुद सामग्री उत्पादन कम्पनी लिनिङले एन्जिलालाई दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो । चाइनिज कम्पनी लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनीका प्रमुख कार्यकारी राजेन महर्जनका बिच शुक्रबार एक कार्यक्रम गर्दै […]

फुटबलर एन्जिलालाई लिनिङको साथ

काठमाडौँ – नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ। ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो। सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे। […]

गोदरेजको ब्रान्ड एम्बेस्डर बलिउड स्टार खुराना

काठमाडौं । गोदरेज ग्रुपको प्रमुख कम्पनी गोदरेज एन्ड बायसले आफ्नो व्यावसायिक इकाई गोदरेज एप्लायन्सेसका लागि बलिउड अभिनेता आयुष्मान खुरानालाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिसवासर, माइक्रोवेभ ओभन र एयर कुलरजस्ता थुप्रै उत्पादन रहेका छन् ।एप्लायन्सेस क्षेत्रले आगामी महिनाहरूमा मागमा व्यापक वृद्धि हुने अनुमान गरिरहेको छ । […]

फुटबलर अञ्जन विष्ट बने माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेस्डर

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डर अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

प्रिन्स दाहाल कृषि फर्मका ब्रान्ड एम्बेस्डर

ब्याडमिन्टन खेलका अन्तर्राष्ट्रिय स्टार प्रिन्स दाहाल कृषि फर्म बन्जरा एग्रोको ब्रान्ड एम्बेस्डर नियुक्त

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।...

बेनेलीको ब्रान्ड एम्बेस्डर अनमोल

चलचित्र नायक अनमोल केसी बेनेली मोटरसाइकलको नयाँ ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । लियोसिनो ब्रान्डमा समकालीन शैली, पारम्परिक भाव र रुचिको साथै समकालीन जोडको समायोजन छ ।

प्रतिभा माली ब्रान्ड एम्बेस्डर

भलिबलकी चर्चित खेलाडी प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गर्दै साहस स्पोटर््स प्रालिले आफ्नो स्थापनाको घोषणा गरेको छ । खेलकुद सामग्री उत्पादक कम्पनी साहसले प्रतिभासँगै न्यु डायमन्ड एकेडेमीलाई एक वर्षको प्रायोजन गरेको छ ।