प्रिन्स दाहाल कृषि फर्मका ब्रान्ड एम्बेस्डर

ब्याडमिन्टन खेलका अन्तर्राष्ट्रिय स्टार प्रिन्स दाहाल कृषि फर्म बन्जरा एग्रोको ब्रान्ड एम्बेस्डर नियुक्त

सम्बन्धित सामग्री

बन्जरा एग्रो फार्मको ब्राण्ड एम्बेस्डर बने प्रिन्स

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल बन्जरा एग्रो फार्म विराटनगरको ब्रान्ड एम्बेस्डर बनेका छन् । सोमवार प्रिन्स र फार्मबीच सम्झौता भएको हो । सम्झौतामा फार्मका सञ्चालक संजय चापागाईं र खेलाडी प्रिन्स दाहालले हस्ताक्षर गरेका छन् ।  विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । विश्वमा इतिहास रच्ने खेलाडीलाई राज्यले बेवास्ता गरेकाले प्रिन्सलाई खेलकुदबाट बाहिरिनु नपरोस् भनेर ब्राण्ड एम्बेस्डर बनाइएको उनको भनाइ छ ।  सम्झौतामा के उल्लेख गरिएको छ भन्नेबारे भने उनले खुलाउन चाहेनन्...