वेदालयको ब्रान्ड एम्बेस्डर बने कलाकार गजुरेल

काठमाडौं, १८ असार । निर्माण सामग्री विक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट युपिभिसी, इनक्राफ्ट युपिभिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक तथा नयाँ निर्माण सामग्री र निर्माण पद्धति नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो। वेदालयले एउटै छाता मुनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र […]

सम्बन्धित सामग्री

कलाकार शर्मा प्यारासुट स्याम्पुको ब्रान्ड एम्बेस्डर

प्यारासुट नेचुरल  स्याम्पुले कलाकार आँचल शर्मा दवाडीलाई नयाँ क्याम्पेनका लागि ब्रान्ड एम्बेस्डरमा अनुबन्ध

एपोलो पेन्टसको ब्रान्ड एम्बेस्डरमा हमाल

एपोलो पेन्टस प्रालिले कलाकार राजेश हमाललाई आफ्नो सद्भावना दुत (ब्रान्ड एम्बेस्डर) रूपमा अनुबन्धित गरेको छ ।कम्पनीका अनुसार ‘एपोलो पेन्टससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस’ भन्ने भावना उत्पन्न गरी उपभोक्तामा अझ बढी लोकप्रिय ब्रान्ड बनाउन हमाललाई ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।एपोलो पेन्टसले २०६१ सालदेखि नेपाली उपभोक्ताको माग बमोजिम इनामेल, प्राइमर, सिमेन्ट […]

नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई

काठमाडौं । नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा अभिनेता दयाहाङ राई नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।  “लोकप्रिय कलाकार/अभिनेता दयाहाङ राई नेपाल–ईयू चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्रान्ड) एम्बेस्डर अथवा दूत हुनु भएको सूचित गर्न पाउदाँ हामी गर्वित छौँ ।...

दयाहाङ  राई  बने नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफु) को ब्रान्ड एम्बेस्डर

काठमाडौं :  अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।  ‘लोकप्रिय कलाकार÷अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लाग…