चितवनमा प्लाइ उद्योगमा आगलागी

चितवन : पूर्वीचितवनको एक प्लाइ उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका-६ पम्फा पुलनजिकै रहेको ओम शिव मिल एण्ड भेनियल उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राम उप्रेतीले सञ्चालन गरेको प्लाइ उद्योगमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय आगो ...