प्रस्तावित न्यायाधीशद्वयमाथि उजुरी आह्वान

संघीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया सुरु गरेको छ

सम्बन्धित सामग्री

सर्वोच्चमा सिफारिस ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। मंसिर ५ गते न्याय परिषदले सर्वोच्चका लागि ६ जना न्यायाधीश सिफारिस गरेको संविधानको धारा २८९ अनुसार सुनुवाइका लागि उजुरी आह्वान भएको हो। सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीका अनुसार  शनिबारदेखि १० दिनको समय दिएर प्रस्तावित न्यायाधीशका बारेमा कुनै उजुरी, गुनासो भएमा […]

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालविरुद्ध उजुरी आह्वान

पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो। यस्तै, समितिको बैठकले क्यानडाका लागि...

क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।...

सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको सचिव पदमप्रसाद पाण्डेयले बताए ।  न्यायपरिषद्ले १० भदौमा...

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान

काठमाण्डौ – सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् प्रमाणसहित जेठ २६ गतेसम्म उजुरी दिन आग्रह गरेको छ ।  कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा सूचना वा उजुरी दिन सकिन...

प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

२८ भदौ, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस भइ आएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको हो । १० […]

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखसम्म उजुरी दर्ता गर्न सकिने

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको हो । १२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको […]

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ गतेसम्मको समय

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । प्रस्तावित राजदूत उक्त पदमा किन नियुक्त हुन योग्य छैन भन्ने आधार र कारणसहित सरोकारवालाले उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले समिति सचिवालयमा इमेल तथा स्वयं उपस्थित भएर सूचना दिन सक्नेछन् । साथै, ७७ जिल्ला प्रशासन कार्याल

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न […]