प्लास्टिकको चामल काण्डमा बिचरा व्यापारी : हल्लाको भरमा पक्रने प्रहरी « Mysansar

गएको असार २८ गते हङ्गामा नै मच्चाइयो। प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको सानो भर्‍याङस्थित शेरचन ब्रदर्श प्रालिका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्रियो। बिचरा शेरचनले रोइकराइ गरे। चामल भारतबाट ल्याएको हो कहाँ प्लास्टिकको हुनु भनेर बिन्तिभाउ गरे। प्रहरीको दिमागमा भने त्यो प्लास्टिक…

सम्बन्धित सामग्री

व्यापारी धम्क्याउँदै रकम माग्ने श्रीभगवान पक्राउ

रौतहट : रौतहटका व्यापारीलाई पटकपटक फोनबाट धम्क्याएर रकम माग्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले व्यापारी धम्क्याउने फतुवा विजयपुर नगरपालिका–८ का  कलवारलाई पक्राउ गरेको जानकारी दिए।पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थपेर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्र

विराटनगरबाट एक व्यापारी पक्राउ, नगर प्रहरी र व्यापारीबीच धकेलाधकेल

विराटनगर महानगरपालिकाको वडा नम्बर ९ स्थित हनुमान मन्दिर उत्तरको मेनरोडबाट नगर प्रहरीले कपडा व्यापारी गोकुल आचार्यलाई पक्राउ गरेको छ । नगर प्रहरीले फुटपाथमाथि झुण्ड्याएको आचार्यको पसलको कपडा प्रहरीको गाडीमा हाल्न थालेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा नगरप्रहरी र व्यापारीबीच भनाभन भएको थियो । सोही क्रममा प्रहरीले बल प्रयोग गरी आचार्यलाई नियन्त्रणमा लिएर गाडीमा जबर्जस्ती हालेको हो । स्थानीय व्यापारी बण्ठी गुप्ताले चाडबाडको बेला नगर प्रहरीले दुःख दिइरहेको बताए । ‘हामीले कप

लागूऔषधसहित व्यापारी पक्राउ

कैलाली– कैलालीको धनगढीमा लागूऔषधसहित एक व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन्। सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले शङ्का […]

व्यापारी मृत्यु प्रकरण : असई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता

सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शङ्कास्पद मृत्यु भएको घटनामा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् ।प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी सहायक निरिक्षक धामीविरुद्ध किटानी जाहेरी दिइएको परिवारले जनाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर

व्यापारी हत्यामा संलग्न चारजना सार्वजनिक

बैतडी, असोज ८ । बैतडीका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संंलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई सार्वजनिक गरिएको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भएपनि अन्य तीनजनाको संलग्नता नदेखिएकोले छाडिएको बैतडीका प्रहरी प्रवक्ता […]

व्यापारी हत्याको आरोपमा सातजना पक्राउ

बैतडी : व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित सातजनालाई नियन्त्रणमा लिएको छ।बिहीबार बिहान  सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए। कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ।घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। नियन्त्रणमा लिएकाहरूको नाम भने सार्वजनिक

बैतडीमा व्यापारी मृत फेला, हत्या आशंका

विनोद सिंह विष्टबैैतडी । बैतडीमा आज एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका ४ को लेकडाणा घर भई सन्सेरीमाण्डौमा ब्यावसाय गर्दै आएका ४५ वर्षीय कमल सिह महरा मृत फेला परेका हुन् । महरा संसेरी माण्डौकै एक पसल अगाडी मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । कमलसिंहको […]

बैतडीमा एक व्यापारी मृत फेला

बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।  स्थानीयवास

मुगुमा व्यापारी र प्रहरी खोई मास्कभन्दै सडकमा मास्क वितरण

मुगु जिल्लामा हिजो–आज दिन प्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि मुगु जिल्लामा रहेको व्यापारी र जिल्ला प्रहरी कायालय मुगुको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै मास्क वितरण गरेका छन् ।पछिल्लो समयमा कोरोनाको भाइरस बढी रहेको र बजारमा आवत–जावत गर्ने मानिसहरूले नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट निधारण गरेका स्वास्थ्य माप दण्ड नअपनाउँदा कोरोना भाइरस बढिरहेको हुनाले यसबाट बच्न […]

भारतीयले सीमामा हमला गर्दा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

महोत्तरी।मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गएराति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्।मटिहानीस्थित २ नं बोर्डरमा रहेको ढाट(घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन्।बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमकाअनुसार गएराति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए।