२५ कात्तिक, काठमाडौं । बिहीबार देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भएको छ र ४० हजार गणक प्रश्नहरुको सूची बोकेर घरघरमा पुग्न थालेका छन् । जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर […]