लुम्बिनी - राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

दाङ – भोलि सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसदले मतदान गर्न पाउने भएका छन् ।सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम राखिएको थिएन । निर्वाचन कार्यालय दाङले आज (आइतवार) त्याे सच्याउँदै मतदान गर्न पाउने सूचना जारी गरेको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यमा ७९ जनाको मात्रै नाम रहेकोमा त्यसलाई ...

सम्बन्धित सामग्री

लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् । जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरूको प्रदेश सभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले...