सिन्धुपाल्चोक - सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन्।शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढ...