रुपन्देहीमा पेस्तोल र गोलीसहित ३ जना भारतीय नागरिक पक्राउ

लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।  उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए ।शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरुलाई ठक्कर दिई

सम्बन्धित सामग्री

बाराबाट पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

१८ पुस, वीरगञ्ज ।बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको हो । आइतबार साँझ पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल […]

दुई थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

बर्दियामा दुई थान पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ प्रहरी कार्यालय अगाडिको खाजा नास्ता पसलबाट दुई वटा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने नौ राउन्ड...

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।...

कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ – प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनी हरिनगरा गाउँपालिका-४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई […]

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ

बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१सि१ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी …

सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुष १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका […]

पेस्तोल बेच्न नेपाल आएका दुई भारतीय नागरिक पक्राउ

सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरील

अवैध पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

न्युज अफ नेपाल, रौतहट । अवैैध पेस्तोल सहित रौतहटमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले चेकचाज गर्ने क्रममा अबैध बोर ३८ नम्बर ००७ नम्बरको सिक्सर एक थान सहित भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजवनी वडा नं.२ वस्ने २२ बर्षिय देवेन्द्र कुमार यादव, भारतको सोही स्थान निबासी २९ बर्षिय सुधिर कुमार […]

सर्लाहीबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही : सर्लाहीको त्रिभुवननगरबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरबाट गएसाँझ गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर शेखटोलबाट भारतको भलुवाहा ग्राम पन्चायत वडा नं. ११ बस्ने ४५ वर्षीय सन्जय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चिम ग्राम पन्चायत वडा नं. ५, लक्ष्मीपुर बस्ने ४० वर्षीय उमाशंकर महतोलाई हतियारसहित पक्राउ गरेको हो।उनीहरुको साथबाट मेडइन इटाली लेखिएको एक थान अटोमेटिक पेस्तोल र त्यसमा ला

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

१३ वैशाख, सर्लाही । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट २ सयग्राम चरेससमेत बरामद गरेको छ […]