कराते महासंघको जिम्मेवारी पूर्व सदस्यसचिव लामालाई

करातेका संस्थापकमध्ये एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघको तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव रहेका लामाको अध्यक्षतामा बिहीबार २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सहअध्यक्ष बने ।

सम्बन्धित सामग्री

पाठकलाई नि.सदस्यसचिव जिम्मेवारी

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिवको जिम्मेवारी पत्रकार केशव पाठकले पाएका छन् । सदस्यसचिव श्रीधर शर्मा १९ औं एसियन गेम्सको लागि चीनको हान्जाउ जानुपर्ने भएकोले उनले परिषद् सदस्य पाठकलाई असोज ५ देखि १३ गतेसम्मका लागि उक्त जिम्मेवारी दिएका हुन् । शर्माले जिम्मेवारी सुम्पेको पत्रमा भनिएको छ, ‘१९ औं एसियन गेम्सको खेलकुदको अध्ययन अवलोकनका […] The post पाठकलाई नि.सदस्यसचिव जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेरिँदै नेपाल कराते, चुनावी चहलपहल सुरु

३० फागुन, काठमाडौं । दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवादले ठूलो रुप लियो । संयोगले १० वर्षपछि लामाले नै करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी पाएका छन् । १२ माघमा राखेपले पूर्व सदस्यसचिव […]

‘प्रतियोगिता कुर्दाकुर्दै खेलाडी नै थाकिसके’

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिए पनि अपेक्षा अनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो। संघीय सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै नयाँ सदस्य सचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो। पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला […]

राखेप सदस्यसचिव जिम्मेवारी फर्किए

सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो । जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

राखेपबाट निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

काठमाडौं, २३ चैत्र । सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जिम्मेवारी सम्हालेसँगै निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । घिसिङको नियुक्ति विरुद्ध परेको रिट खारेज गर्दै घिसिङलाई मंगलबार सर्वोच्च अदालतले जिम्मेवारी सम्हाल्न बाटो खुलाएको थियो । थापाले हिजो नै घिसिङ समक्ष राजीनामा बुझाएका हुन् । घिसिङविरुद्ध १२ मंसिरमा सर्वोच्चमा रिट परेसँगै राखेपको […]

राखेपबाट कुलबहादुर थापाले दिए राजीनामा

२३ चैत, काठमाडौं । सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको थापाले अनलाइनखबरलाई जानकारी दिए । उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् । सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय […]

राखेप सदस्य सचिवको जिम्मेवारी पाएका ढकालले गरे पदवहाली

२२ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी पाएका विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्यसचिव ढकालले पदवहाली गरेका हुन् । कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट उनलाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्यसचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । […]

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या

कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको

शाहीलाई जिम्मेवारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ । ‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्नेगरी तपाईंलाई जिम्मेवारी दिइएको छ,’ राखेपका सदस्यसचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको …

११ को परीक्षा जिम्मेवारी स्कुललाई दिने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरिरहेको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय निकायालाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न आवश्यक नरहेको बताए ।