राखेपबाट कुलबहादुर थापाले दिए राजीनामा

२३ चैत, काठमाडौं । सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको थापाले अनलाइनखबरलाई जानकारी दिए । उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् । सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय […]