स्तरहीन राजनीति गरेको भन्दै कांग्रेसविरुद्ध खनिए रवि

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि सहकारी ठगी प्रकारणमा निरन्तर सदनमा प्रश्न उठाएपनि सफाइ पेश गर्ने उचित मौका नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लामो प्रष्टीकरण लेख्दै आफूमाथि कांग्रेसले उठाएको प्रश्नको जवाफ सदनमा उभिएर दिन चाहेको भएपनि कांग्रेसले प्रधानमन्त्रीसँग […]

सम्बन्धित सामग्री

युद्ध, राजनीति र खेल उस्तै हुन् : बाबुराम भट्टराई

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको सन्दर्भमा गएराति ट्वीट गर्दै उनले युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो! अन्ततःखेलले जित्यो!’उनले अर्जेन्टिनालाई जिताएको भन्दै म

‘राजनीति’ भएको भन्दै जाँच समितिका सदस्यले गरे फिल्म सेन्सर बहिष्कार

काठमाडौं । फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् । नेपाली फिल्म सेन्सर बोर्डको इतिहासमा बहिष्कारको यस्तो पहिलो घटना भएको हो । ‘फिल्म सेन्सरको एक दिनअघि नै सेन्सरको सूचना […]

उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै उजुरी

काठमाडौं क्षेत्र नम्बर ७ को उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।  उजुरीमा उम्मेदवारी सिफारिसका क्रममा विधान विपरित रकम असुल गरेको र निषेधको मनसायले नाम...

‘फाेहाेरमा राजनीति नगराैँ’ भन्दै स्वतन्त्र तथा नागरिक समाजकाे धर्ना (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँस्थित भाटभटेनी ढुंगेधारा पिपलबाेटमा स्वतन्त्र तथा नागरिक समाजका अगुवा तथा युवाहरूले  प्रदर्शनसहित धर्ना दिएका छन्। ‘फाेहाेरमा राजनीति नगराैँ’ भन्ने मूल नाराका साथ उनीहरूले प्रदर्शनसहित धर्ना दिएका हुन्। काठमाडाैँ महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा वर्तमान सरकार र विभिन्न राजनैतिक दलहरू तथा दलका भातृ संगठनहरूले अवरोध पुर्‍याएको भन्दै प्रदर्शन गरिएकाे हाे। ‘पहिले फाेहाेर व्यवस्थापन गर,अनि भाेट माग्न […]

विकासका काममा राजनीति नगर्न आग्रह

काठमाडौँ,२० असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उनले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाए । नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव […]

विकासका काममा राजनीति नगर्न आग्रह

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उनले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाए । नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको […]

विश्वविद्यालयमा राजनीति नगरौँ : सभामुख शाही

काठमाडौँ,३ असार । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरुलाई राजनीति गर्ने थलोका रुपमा बनाउन नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “विश्वविद्यालयमा राजनीति नगरौँ, यसलाई शैक्षिक हवका रुपमा विकास गरिनुपर्छ ।” पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र विश्वविद्यालय बेरोजगारी उत्पादनको हब बन्दै गएको भन्दै सभामुख शाहीले […]

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै १५ अर्ब एकैदिन खर्चिनुपर्ने अवस्था पनि आइलागेको छ । संविधानतः बनेका अंगबीच हुन नसकेको तालमेल र समन्वयको अभावमा यस्तो भएको हो । कोमामा गएको संसद् दुईपटक फिर्ता हुँदा पनि राम्ररी चल्न […] The post राजनीतिभित्रको राजनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.