राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको भन्दै पोखरेल भन्छन्- गठबन्धनको ध्रुव अवसरवादी र अनैतिकहरुको झुन्ड

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको बताएका छन्। शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चके कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय राजनीति केपी ओली र...