बैंकिङ कसूरमा अदालतले १२ लाख रुपैयाँ जरिबाना ताेकेपछि फरार रहेका व्यक्ति पक्राउ

काठमाण्डाै – अदालतबाट १२ लाख रुपैयाँ जरिबाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १२ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई अहिले काठमाण्डौको गोकर्णेश्वर बस्ने ४३ वर्षका जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलापछि दुई दिन कैद र बिगोबमोजिम १२ लाख रुपैयाँ जरिबानापछि फरार ...

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइए

बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

वीरगञ्ज- पर्सा प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार कसुरदार पक्राउ गरेको छ। प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका कसुरदार वीरगञ्ज महानगरपालिका-१ घर भई हाल चितवन भरतपुर महानगरपालिका-४ गढीमाई सप्लायर्सका संचालक दशरथ ठाकुर हजामलाई पक्राउ गरेको हो। ४५ लाखको उधारो कारोबार गरी फरार रहेक‍ा उनलाई उच्च अदालत पाटन हेटौँडा इजलासबाट १२ लाख २६ […]

बैंकिङ कसूरमा फरार एक जना पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका–१ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दुस्ख दिएको प्रहरीले […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका ९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो ।गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा  पीडि

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ / बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आइतबार अदालतमा बुझाएको छ ।  उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२

बैंकिङ कसुरका तीन फरार अभियुक्त पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरका फरक फरक मुद्दामा ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको हो।