बैंकिङ कसुरका तीन फरार अभियुक्त पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरका फरक फरक मुद्दामा ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्‍दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् । अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत […] The post बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

२४ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ गरेको छ । पाल्पाको नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-१ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० […]

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ११ लाख ६९ हजार रूपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलाअनुसार दुई दिन कैद सजाय र बिगोबमोजिम ११ लाख ६९ हजार जरिवाना तोकेपछि फरार रहेका रामकुमार राईलाई पक्राउ गरेको हो।ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय राईलाई प्रहरीले मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकु

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

माघ १९, विराटनगर । बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महीना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सीताराम  लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १८ गते (बुधवार) पक्राउ गरको हो ।  अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महीना सात दिन कैद र रू. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार भएका थिए । प्रहरीले मंगलवार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।

बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्त पक्राउ

निक्षेपकर्ताको २७ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका  एक फरार अभियुक्त पक्राउ परेका छन्। बैङकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएका ईलाम  जिर्मले स्थायी...

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भएका ३९ वर्षीय दीपक कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महा...

बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूरका एक जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।  सीआईबीको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका–१२ सिमपानी का ५६ वर्षीया शिवराम गजुरेललाई काठमाडौं शेषमती पुलबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए । उच्च अदालत पाटनले असार २८ गते १३ लाख ५० हजार जरिवाना गरेको थियो ।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापा : बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका-५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कैद र सात लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रूपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाइएको थियो।फैसला सुनाएदेखि फरार कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको डिए

बैंकिङ कसुरमा संलग्नसहित पाँच फरार अभियुक्त पक्राउ

अर्घाखाँची : बैंकिङ कसुरसहित जघन्य अपराधमा संलग्‍न फरार पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। प्रहरीको अपरेसन अभियानअन्तर्गत बैंकिङ कसुरका तीनजना र अन्य अपराधका दुई जना अभियुक्त बिहीबार साँझ पक्राउ परेका हुन्।उनीहरुमाथि १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएको थियो।बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरीवाना तोकिएका फरार अभियुक्तहरु रुपन्देही बुटवल-८ बस्ने अशोक कुमार शर्मा, ५ दिन कैद र १४ लाख जरीवाना तोकिएका तिलोत्तमा– ५ रुपन्देहीका ४२ वर्षिय एकनारायण अर्

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । अभियुक्त बूढानीलकण्ठ नगरपालिका–७ का ५९ वर्षीय लाक्पा लामालाई चक्रपथ काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।  लामालाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले सात दिन कैद र १५ लाख जरिबाना ठहर गरेको थियो । लामालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।  ब्युरोका अनुसार २०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नका लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिलाई पर्या...