बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ / बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आइतबार अदालतमा बुझाएको छ ।  उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२

सम्बन्धित सामग्री

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले अदालतको विभिन्न मितिहरुको...

लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के...

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटमा  ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज– बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  पक्राउ […]

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। बेंसीशहर नगरपालिका–३ गाउँशहरका ६० वर्षीय गणेश बहादुर गोतामे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। काठमाडौंमा लुकिछिपि बस्दै आएको भन्ने विशेष...

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

लमजुङ प्रहरीले बैकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले मध्यनेपाल नगरपालिका २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले...

तनहुँमा चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२

लमजुङमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले बेसीशहर नगरपालिका ३ घर भएका ४४ वर्षीय निर्मल कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । ०७७ पुस...