काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका–१ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दुस्ख दिएको प्रहरीले […]