इंग्ल्यान्डले तेस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजलाई १ सय २४ रनले हराएको छ । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ६९ रन बनाएको थियो ।...पूरा पढ्नुहोस् »
धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो । महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला […]
The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनुषा – नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । यसअघि धनुषा–३ बाट उहाँकी श्रीमती जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको थियो । एमालेका रघुवीरले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतले पराजित गर्नुभयो।
महासेठले ३२ हजार २ सय ३६ मत ल्याउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभयो । महासेठ २०७४ को चुनावमा समेत धनुषा–४ बाट विजयी हुनुभएको थियो । यो दोस्रो जित हो । जुलीकुमारीले ३३ हजार ३८८ मतसहित लोकतान्त्रिक समाजवा...
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । आज (मंगलबार) बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेर एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हो । ३२ हजार २ सय ३६ मत प्राप्त गरेर महासेठ विजयी हुनुभएको हो । उहाँका निकटतम […]
जनकपुरधाम : नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन्।
महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत…
काठमाडौं- काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनेक्रममै छ। पछिल्लो मत परिणाम अनुसार महानगर-१३ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। वडा नम्बर १८ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमासमेत सबै एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै हाठमाडौं […]
काठमाडौं : काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।महानगरको वडा नम्बर( १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भए। वडा सदस्यमा पनि सबै एमालेका उम्मेदवार नै विजयी भए। यस्तै १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन्।काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। क
सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिका नगरमा मेर र उप मेयर दुबै जसपाको पक्षमा गएको हो। प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन्। उनले ११ हजार ९०६ मत ल्याई विजयी बनेका हुन्।...
जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ। सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिका नगरमा मेर र उप मेयर दुबै जसपाको पक्षमा गएको हो। प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन्।...
संखुवासभा : भोटखोला गाउँपालिका-१ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष विजयी बनेको छ।आइतबार बिहान सम्पन्न मत परिणाम अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नुर्पु च्याबा विजयी भएका हुन्।उनले १० मतको झिनो अन्तरले विजय हासिल गरेका हुन्। उनले जितका लागि १ सय २४ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेन्छेवी भोटे १ सय १४ मत प्राप्त गरेका थिए। वडा सदस्यहरू नेकपा एमालेका विजयी भएका छन्।