इपीएल खेल्न काठमाडौँ आइपुगे केभिन ओ'ब्रायन :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ खेल्न आयरल्याण्डका केभिन ओ'ब्रायन नेपाल आइपुगेका छन्। आइरिस अलराउण्डरलाई यस सिजनका लागि काठमाडौँ किंग्स ११ ले अनुबन्ध गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओ'बायनले नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङसँग भेटेको फोटो फ्रेन्चाइजले सार्वजनिक गरेको छ। ओ'ब्रायनसँगै किंग्स ११ ले यस सिजन युएईका

सम्बन्धित सामग्री

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका श

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

शाहिद अफ्रिदी काठमाडौँमा

काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नेपाली समर्थक तथा इपीएल आयोजक र उनको टिमका स्वागत गरेका छन् ।

आइपुगे 'बुम–बुम' अफ्रिदी !

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाएका थिए । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गर

दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी इपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं, ६ असोज । एभरेष्ट प्रिमीयर लिग (इपीएल) खेल्नका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी नेपाल आइपुगेका छन् । लेभी पोखरा राइनोजमा आबद्ध रहेका छन् । उनले २२० टि–२० खेलमा ५ हजार ४ सय ६८ रन बनाएका छन् ।  पोखराले आइतबार भैरहवा ग्लाडिएटरर्ससँग खेल्दैछ । पोखराको टोलीमा विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, […]

जिम्बाबवेका सिकन्दर राजा इपीएल खेल्न बिराटनगरमा आबद्ध

जिम्बाबवेका सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न बिराटनगर वरियर्समा आबद्ध हुनुभएको छ । बिराटनगरले आफ्नो पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा सिकन्दर राजासँग सम्झौता गरेको हो । बिराटनगरले सामाजिक सञ्जालमा सिकन्दर राजासँगको सम्झौताको पुष्टि गरेको छ । पाकिस्तानको सियालकोटमा जन्मिनुभएका ३५ वर्षीय सिकन्दर सन् २००२ मा बुवाआमासँगै जिम्बाबवे सर्नुभएको थियो । उहाँ दाहिने हाते ब्याट्सम्यान र दाहिने हाते अफ स्पिन बलिङ गर्नुहुन्छ । जिम्बाबवेका लागि १७ टेष्ट, १०५ अन्तर्राष्ट्रिय एकदिबसीय र ४२ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका सिकन्दरले अन्तर्राष्ट्रिय क्रिकेटमा चार शतक लगाउनुभएको छ । टी ट्वान्टीमा उहाँले १०६ को स्ट्राइक रेटले एक अद्र्धशतकसहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिनुभएको छ । सन् २०१३ को सेप्टेम्बर महिनामा उहाँले पाकिस्तान बिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गर्नुभएको छ ।

इंग्ल्याण्डका एलेक्स ब्लेक इपीएल खेल्न ललितपुर पैट्रिओटमा आबद्ध

इंग्ल्याण्डका अलराउन्डर एलेक्स ब्लेक एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्ने हुनुभएको छ । उहाँले ईपीएल खेल्न ललितपुर पैट्रिओटसँग अनुबन्धन सम्झौता गर्नुभएको छ । एभरेष्ट प्रिमियर लिगले आफ्नो आधिकारिक फेसबुक पेजमा एलेक्स ब्लेक ललितपुरमा आबद्ध भएको जानकारी साझा गरेको छ । ब्लेक हाल इंग्ल्याण्डमा जारी द हण्ड्रेड लिगमा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्नुभएको छ । इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टोलिका लागि हालसम्म प्रतिनिधित्व गर्ने अबसर नपाएपनि उहाँले काउन्टि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ ।

इपीएल : चितवन टाइगर्सको कप्तानमा पृथु बास्कोटा :: Pahilopost.com

काठमाडौँ : यही शनिवारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ को लागि चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तान नियुक्त गरेको छ। गत वर्ष कप्तान नियुक्त गरेपनि खेल्न खेल्न नपाएका यू-१९ राष्ट्रिय टिमका पूर्व कप्तान पृथुलाई यस पटक कप्तानको जिम्मेवारी दिएको टाइगर्सले बुधवार जारी विज्ञप्तीमा जनाएको छ। पृथुको अनुपस्थितिमा गत