४ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।
२७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री …
विराटनगर- कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो ।
कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हाङ्ग...

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आज सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन् ।
११ साउन, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए …
विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट टुंगिएको छ । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना मन्त्री परिषद्मा सहभागी हुने भएका हुन् । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बन्ने छन् । यस्तै सिर्जना राई राज्यमन्त्री बन्ने पक्का भएकी छन् । माओवादीबाट नारायण बुर्जा मगर र […]
मोरङ, ६ फागुन । कोशी प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति (रासस)लाई मातृभाषमा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेक िछिन् । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ अन्तरक्रिया तथा शुभकामना आदानप्रदान समारोहमा राज्यमन्त्री गुरुङले […]
विराटनगर : लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ।गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरे।तर सरकार विस्तार गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको भन्दै सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि उब्जिएको थियो। सहयात्री दल एकीकृत समाजवादी र आफ्नै दल नेपाली कांग्रेसले मुख्यमन्त्री कार्की गठबन्धनको भावनाविपरीत
काठमाडौँ- कोशी प्रदेश मन्त्रिपरिषदले चार महिनापछि पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दीरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्...

काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गरेका थिए मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, […]