१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवल मण्डपमा हुने

६ कात्तिक, बुटवल । रुपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आगामी पुस दोस्रो साता बुटवलमा सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ पुस ७ देखि १९ गतेसम्म बुटवल मण्डपमा महोत्सव गर्ने […]

सम्बन्धित सामग्री

औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शक

बुटवलमा सञ्चालित १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवलोकनकर्ता सात लाखभन्दा बढी पुगेको छ । सात लाख दर्शक र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने आयोजकले अनुमान गरेकोमा...

राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवलमा

रूपन्देही– राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल पुगेकी छिन् । रूपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।  राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रूपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरेकी । उनले […]

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग संघ बुटवल, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ लुम्बिनीको संयुक्त आयोजनामा ७ देखि १९ पुससम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको यो १५औं संस्करणको औद्योगिक प्रदर्शनी […]

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ,१३ मँसिर । आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको […]

बुटवल मण्डपमा हुने औद्योगिक मेलाको सचिवालय स्थापना

राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीअन्तर्गत बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको लागि सचिवालयको स्थापना गरिएको हो ।पुस ७ देखि १९ गतेसम्म बुटवलमा हुने १५ औं प्रदर्शनी मेलामा शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मूल समितिका संयो

बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना, स्टल दर्ता सुरु

बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयारी सुरु गरिएको छ। रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी...

बुटवलमा पुस ८ देखि औद्योगिक प्रदर्शनी र व्यापार मेला

३ पुस, बुटवल । पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ । मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन […]

बुधबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी

२० जेठ, काठमाडौं । राजधानीमा बुधबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी संचालन हुने भएको छ । प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार-२०७६ को तयारी पुरा भएको सोमबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । नेपाल सरकार, …

पुस १३ देखि भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी

राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । यही पुस १३ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो ।

सुरु भयो राष्ट्रिय औद्योगिक प्रदर्शनी

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनको आयोजनामा राजधानीमा १४औँ संस्करणको राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहबारदेखि सुरु भएको छ । प्रदर्शनी उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।