बुटवल मण्डपमा हुने औद्योगिक मेलाको सचिवालय स्थापना

राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीअन्तर्गत बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको लागि सचिवालयको स्थापना गरिएको हो ।पुस ७ देखि १९ गतेसम्म बुटवलमा हुने १५ औं प्रदर्शनी मेलामा शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मूल समितिका संयो

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : देशभरका उद्योगको उत्पादन क्षमताको आधामात्र

बढ्दो लोडशेडिङका कारण देशभरका उद्योगको उत्पादन ५० प्रतिशतले कम भएको छ । आर्थिक अभियानले हेटौंडा, वीरगञ्ज, विराटनगर, भैरहवा, दाङ, बुटवल, धनगढी, पाटन, भक्तपुरलगायतका औद्योगिक क्षेत्र तथा करिडोरमा सञ्चालित उद्योगहरूको उत्पादनबारे गरेको अध्ययनमा यस्तो देखिएको हो । विद्युत् आपूर्ति नहुने र जेनेरेटरबाट उत्पादित वस्तुको उत्पादन लागत २५ प्रतिशतसम्म वृद्धि हुने भएकाले उद्योगहरू चरम संकटमा परेको नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ ।  अहिले दैनिक तीन सिफ्ट चल्ने उद्योगहरू हाल एक सिफ्टमा सीमित छन् । लोडशेडिङले सबैभन्दा बढी सिमेण्ट, फलाम, प्लाष्टिक, ग्रीललगायत उद्योग प्रभावित भएको पाइएको छ । दुग्धजन्य उद्योग, ह्याचरी आदि सञ्चालनमा नआउँदा पनि मजदूरहरूलाई तलब दिनुपर्ने बाध्यताले कतिपय उद्योग बन्दै हुने अवस्थामा पुगिसकेका छन् । बजार मागअनुसार वस्तु उत्पादन हुन नसक्दा विदेशी सामानको आयात र बजारभाउ वृद्धि भएको छ । सरकारले उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण नगरिदिँदा यसको मार उपभोक्ताले खप्नुपरेको उद्योगीको भनाइ छ । दैनिक डेढ करोड रुपैयाँबराबरको वस्तु उत्पादन हुने पाटन औद्योगिक क्षेत्रको उत्पादन ४० प्रतिशतभन्दा बढीले घटेको नेपाल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए । उक्त औद्योगिक क्षेत्रमा १ सय ४ उद्योग स्थापना भए पनि हाल ८० उद्योगमात्र सञ्चालनमा छन् ।  वर्ष ६, अंक २२७, मङ्गलवार, १९ वैशाख, २०६९

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी, १६ असोज । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान […]

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी-रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ ।सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।        &nbs...

विद्युतीय सामग्री उत्पादनमा लिट्मसको फड्को : ४ अर्ब लगानीमा दोस्रो प्लान्ट

८ वैशाख, बुटवल । विद्युतीय तार उत्पादनमा बुटवलको लिट्मस केबल उद्योगले ठूलो फड्को मारेको छ । २०३४ सालमा बुटवल औद्योगिक क्षेत्रमा रमेश गुप्तासहित तीनजनाले स्थापना गरेको लुम्बिनी विद्युत उद्योगले सुरुमा एसीएसआर कन्डक्टर उत्पादन गथ्र्यो । उद्योगले क्रमशः घरायसी वायरिङका केबल, कन्डक्टर, ट्रान्सफर्मरमा प्रयोग हुने इनामेल बाइन्डिङ वायरदेखि अहिले नेपालमै पहिलो र एक मात्र ४०० केभिए […]

बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना, स्टल दर्ता सुरु

बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयारी सुरु गरिएको छ। रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी...

भोटको राजनीति र मोतीपुर घटनाको अन्तर्य

बुटवल – २०७२ चैत १ मा सरकारले रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गर्‍यो।   त्यसयता कार्यालय स्थापना भए पनि निर्माण सुरु हुने/नहुने अलमलमा रहेको औद्यौगिक क्षेत्रको शिलान्याश विवादकै बीचमा भयो। घोषणा गर्दा ५ वर्षभित्र औद्यौगिक क्षेत्र निर्माण गर्ने भनिएपनि गत फागुन २१ अघिसम्म विवाद जारी थियो। स्थानीयले मुआब्जाको माग गर्दै आएका थिए भने औद्योगिक क्षेत्र […]

प्रदेश सरकार पन्छिएपछि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान हट्यो

२४ असार, बुटवल । प्रदेश सरकार स्वामित्व लिनबाट पन्छिएपछि  रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालको लामो कसरतपछि स्थापना भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय हटेको छ । उद्योग वाणिज्य संघ, उद्योग संघ लगायत जिल्लाका व्यवसायिक संस्थाहरुको सञ्जालले पहल …

https://www.onlinekhabar.com/2020/07/880150

२४ असार, बुटवल । प्रदेश सरकार स्वामित्व लिनबाट पन्छिएपछि रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुको सञ्जालको लामो कसरतपछि स्थापना भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय हटेको छ । उद्योग वाणिज्य संघ, उद्योग संघलगायत जिल्लाका व्यवसायिक संस्थाहरुको सञ्जालले पहल गरेपछि …

डेढ अर्ब लागतमा ३५० स्टलको बुटवल प्रर्दशनी केन्द्र बन्दै

१२ असार, बुटवल । औद्योगिक ब्यापार मेला, महोत्सवहरु संचालन गर्न उद्योगी व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएको छ । सरकारले गत माघमा मुलुकका सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्ऽ स्थापना गर्ने निर्णय गरेको थियो । सोही आधारमा प्रदेश ५ का लागि बुटवलमा प्रदर्शनी केन्द्रका …