बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना, स्टल दर्ता सुरु

बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयारी सुरु गरिएको छ। रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी...

सम्बन्धित सामग्री

२३ मंसिरदेखि लुम्बिनी महोत्सव, १० करोड कारोबार हुने अपेक्षा

२१ मंसिर, बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघले २३ मंसिरदेखि आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ । भैरहवाको अञ्चलपुरस्थित मेला स्थलमा पत्रकार सम्मेलन गर्दै संघले स्टल निर्माण, बालउद्यान,सचिवालय निर्माण लगायतका काम पूरा भएको जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका उत्पादन सहित स्वदेशी तथा विदेशी उद्योगका ३ सय बढी स्टल […]

बुटवलमा दसैँ सस्तो बजार सञ्चालनको तयारी

बुटवलमा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको  जनाएको छ ।यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताएका छन् । उनका अनुसार बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट स