काठमाडौं । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनेर सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी...