नार्पाभूमिमा लामा र चामेमा घले विजयी

मनाङ: हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो। सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो। नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचित भएका छन्। उनले १५८ मत पाएर निर्वाचित भए। उहाँका प्रतिस्पर्धी…

सम्बन्धित सामग्री

कांग्रेस बाग्मती प्रदेशको संसदीय दलको नेतामा लामा विजयी

काठमाडौं, १३ पुष । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । लामाले बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् । लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे ।वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् । काठमाडौं, १३ […]

काभ्रे-१ को प्रदेशसभा 'ख' बाट ३ मतले कांग्रेसका तिर्थबहादुर लामा विजयी

काभ्रेपलाञ्चाेक – काभ्रे-१ को 'ख' बाट प्रदेशसभा सदस्यमा कांग्रेसका तिर्थबहादुर लामा विजयी हुनुभएकाे छ । जम्मा तीन मतकाे अन्तरले लामा विजयी हुनुभएकाे हाे । लामाले १९ हजार २८० मत प्राप्त गर्नुभयाे । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत ल्याउनुभयाे । तीन अंककाे झीनाे मतान्तरसहित कांग्रेसका तिर्थ लामा विजयी हुनुभएकाे छ । वि.स. २०३१ सालमा जन्मिनुभएका तिर्थ लामा पञ्चायत व्यवस्थाको आन्दोलनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्याे । पञ्चायत, आन्दोलन तथा माओवादी द्वन्द्व हु...

चितवनबाट प्रदेशसभामा राप्रपाका ज्ञानुजंग लामा विजयी

८ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानुजंग लामा विजयी भएका छन् । नेपाली कांग्रेसको बलियो गढ भनेर चिनिने यो क्षेत्रमा गबवन्धनका उम्मेदवार कांग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरेलाई २ हजार ८५७ मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले १७ हजार ८१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी […]

सिन्धुपाल्चोकको पाँचपोखरीमा एमालेका लामा विजयी

काठमाडौं : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको हो।अध्यक्षमा एमालेका टासी लामा विजयी भएका हुन्। उनले पाँच हजार ६०८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोर्जे तामाङले चार हजार ४५ मत प्राप्त गरे। यस्तै राप्रपाका उदय सापकोटाले एक हजार ६९६ मत प्राप्त गरे।उपाध्यक्षमा पाँच हजार ७२२ मतसहित एमालेकी सुनीता अधिकारी उपप्रमुख चुनिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी गंगाकुमारी चापागाईँले

मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामा बुढानीलकण्ठको उपप्रमुखमा विजयी

मेडिकल काउन्सिलकी पूर्व कर्मचारी अनिता लामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका उपप्रमुखमा विजयी भएकी छन्।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एमालेका लामा विजयी

ललितपुरको कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा नेकपा एमालेका कृष्णमान लामा विजयी भएका छन्।  दुई हजार ९ सय ६८ मतसहित उनी विजयी भएका हुन्।  उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङ्तानले २ हजार २...

मकवानपुर भीमफेदीको अध्यक्षमा एमालेका लामा विजयी

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। २०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।श्रेष्ठले पाँच हजार

मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका  कोन्जो तेन्जिङ लामा विजयी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए । यस्तै  उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका थिए ।

काँग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी

विजय कुमार गच्छदार निकट गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए भने उनले पुनः मतगणनाको माग गर्दै आएका छन् । लामाको विगत भने विवादास्पद रहेको छ । उनी गुण्डागर्दीको आरोपमा मुछिँदै आएका थिए

गणेश लामा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

विवादित पृष्ठभूमिका गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी विजय कुमार गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।