८ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानुजंग लामा विजयी भएका छन् । नेपाली कांग्रेसको बलियो गढ भनेर चिनिने यो क्षेत्रमा गबवन्धनका उम्मेदवार कांग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरेलाई २ हजार ८५७ मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले १७ हजार ८१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी […]