मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका  कोन्जो तेन्जिङ लामा विजयी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए । यस्तै  उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका थिए ।  

सम्बन्धित सामग्री

मतपरिणाम आउने क्रम जारी : कुन गाउँपालिका प्रमुखमा को विजयी ?

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत मुलुकभरका विभिन्न स्थानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० ओटा गाउँ पालिकाको अन्तिम परिणाम आइसकेको छ । जसमध्ये नेकपा (एमाले) को तर्फबाट पाँच जना उमेदवार पालिका प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट तीन जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । त्यसैगरी नेकपा(एकीकृत समाजवादी) को तर्फबाट दुई जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा नारासिंह रोकाय विजयी भएका छन् ।  यसअघि नै नेकपा (एकिकृत समाजवादी) का दुई र नेकपा(एमाले) को एक जना उमेदवार गाउँपालिकामा निर्बिरोध विजयी भइसकेका छन्।  अहिलेसम्मको अन्तिम परिणाम आएका पालिकाहरु :  नेकपा(एकीकृत समाजवादी ) : १. काइके गाउँपालिका (डोल्पा) अंगद कुमार राना २. छार्का ताईसोइ गाउँपालिका (डोल्पा) सेनाङ गुरुङ    नेकपा(एमाले) : १. शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ २. लो घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) लोप्साङ छोम्पेल विष्ट ३. चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले  ४. मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) कान्छा घले ५. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) रिङजीन नामगेल गुरुङ    नेपाली काँग्रेस : १. घरपझोङ गाउँपालिका (मुस्ताङ) मोहनसिंह लालचन २.नार्पाभूमि गाउँपालिका (मनाङ) कोन्जो तेन्जिङ लामा  ३.नासों गाउँपालिका (मनाङ) धनबहादुर गुरुङ   नेकपा (माओवादी केन्द्र) : १.जगदुल्ला गाउँपालिका( डोल्पा ) नारासिंह रोकाय

मनाङको चामे र नार्पाभूमि गाउँपालिका अध्यक्षमा घले र लामा विजयी

काठमाडौँ - मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।  गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्य...

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका लामा विजयी

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन् ।