घर फर्केनन् रोनाल्डो

कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका...

सम्बन्धित सामग्री

रोनाल्डो र साउदी अरबको शरिया कानून

एजेन्सी । साउदी अरबमा शरिया कानून लागू छ। जहाँ अविवाहित जोडीहरुलाईसँगै बस्न दिइन्न। सामान्यतया साउदीमा जब एक पुरुष र एक महिला होटेलमा बस्छन् वा घर मालिकले कसैलाई आफ्नो घर भाडामा दिन्छन् उनीहरूलाई विवाहित वा अविवाहित भएको दस्तावेजी प्रमाण मागिन्छ जुन त्यहाँका अधिकारीहरुलाई दिइन्छ। यो कानूनको उल्लघंन गरे सख्त कारवाही हुन्छ। विगत केही वर्षदेखि यो कानूनको […]

साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित हुँदै क्रिस्टियानो रोनाल्डो

विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि अपमानित महसुस गरेर घर फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १ ...

विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त

काठमाडौं– विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको […]

बुगाटी दुर्घटना हुँदा भएको क्षतिको क्षतिपूर्ति तिर्न रोनाल्डो तयार

द सनको रिपोर्ट अनुसार म्यानचेस्टर युनाइटेड फरवार्ड क्रिस्टियानो रोनाल्डोको बडिगार्डले मालोर्कामा गरेको क्षतिको लागतहरू कभर गर्न प्रस्ताव गरेका छन्। रिपोर्ट अनुसार बुगाटी ठोकिएको घरको मालिकले क्रिस्टियानोको घर भ्रमण गरेका छन्, र रोनाल्डोले भएको क्षतिको क्षतिपूर्ति तिर्न प्रस्ताव पनि राखेका छन्।

रोनाल्डो र मेसी : दुवै गोल्डन बुटको हकदार

काठमाडाैं : जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्।दुबैले ३–३ गोल गर्दा जारी युरो कपको अन्तिम १६ बाटै घर फर्किएको पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अझै पनि धेरै गोल गर्नेको सूचीको पहिलो स्थानमा छन्।उनले ५ गोल गरेर थप एक गोल गर्न असिस्ट गरेका छन्। यस्तै क्वार्टरफाइनलमा डेनमार्कसँग पराजित भएको चेक गणतन्त्रका प्याट्रिक स्चीकले पनि ५ गोल गरेका छन्।पोर्चुगल बेल्जियमसँग अन्तिम १६ मै पराजित भ

युरो २०२० : कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ : युरो २०२० को नकआउट चरण चलिरहँदा युरोपियन च्याम्पियन बन्‍ने दौडबाट केही बलिया टिम बाहिरी सकेका छन् । आइतबार राति मात्रै अन्तिम १६ को प्रतिस्पर्धाबाट क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बाहिरियो भने नेदरल्यान्ड्स पनि चेक गणतन्त्रसँग पराजित हुँदै घर फर्कियो । नकआउट चरण अघि बढ्दै जाँदा उपाधि हाेड…

युरो २०२० : कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ : युरो २०२० को नकआउट चरण चलिरहँदा युरोपियन च्याम्पियन बन्‍ने दौडबाट केही बलिया टिम बाहिरी सकेका छन् । आइतबार राति मात्रै अन्तिम १६ को प्रतिस्पर्धाबाट क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बाहिरियो भने नेदरल्यान्ड्स पनि चेक गणतन्त्रसँग पराजित हुँदै घर फर्कियो । नकआउट चरण अघि बढ्दै जाँदा उपाधि हाेड…

निको भयो रोनाल्डोलाई, फर्किए घर

ब्राजिलियन रोनाल्डो अस्पतालबाट घर फर्किएका छन् । स्पेनमा विदा मनाउन गएका बेला नियमोनिया भएपछि शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।  स्वास्थ्यमा सुधार आएपछि उपचार गराइरहेको क्यान मिसेस अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज भएपछि रोनाल्डोले उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन् । सन् २००२ मा ब्राजिलले वि...

आउन लागे क्रिष्टियानो जुनियर

रियो फर्निनाण्ड तथा क्रिष्टियानो रोनाल्डो सन् २००९ अघि म्यानचेस्टर युनाइटेडबाट सँगै खेल्थे । फर्निनाण्ड हालै क्रिष्टियानोलाई भेट्न म्याड्रिडस्थित उनकै घर पुगेका थिए जहाँ उनीहरूबीच भविष्यका केही रमाइला योजनासम्बन्धी कुराकानी भयो ।