मेस्सीसँगै रोनाल्डो पनि घर फर्कने, फ्रान्स र उरुग्वेबीच क्वार्टर फाइनल भिडन्त :: Pahilopost.com

लियोनेल मेस्सीको टिम अर्जेन्टिनासँगै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल पनि दोस्रो चरणबाटै बाहिरिएको छ।  कभानीले सातौँ र ६२ औँ मिनेटमा गरेको गोलसँगै उरुग्वेले पोर्चुगललाई २-१ ले हराउँदै असार २२ गते शुक्रबार हुने क्वार्टर फाइनलमा फ्रान्ससित भिड्ने तय भएको छ।  पहिलो खेलमै ह्याट्रिक गरेका रोनाल्डो प्रतियोगितासँगै गोल्डेन बुटको दावेदारीबाट पनि बाहिरिएका