आउन लागे क्रिष्टियानो जुनियर

रियो फर्निनाण्ड तथा क्रिष्टियानो रोनाल्डो सन् २००९ अघि म्यानचेस्टर युनाइटेडबाट सँगै खेल्थे । फर्निनाण्ड हालै क्रिष्टियानोलाई भेट्न म्याड्रिडस्थित उनकै घर पुगेका थिए जहाँ उनीहरूबीच भविष्यका केही रमाइला योजनासम्बन्धी कुराकानी भयो ।