सीताराम डेरीका विभिन्न दुग्धजन्य उत्पादन बजारमा

सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्री वितरणको २५ वर्ष पुगेको अवसर पारेर विभिन्न

सम्बन्धित सामग्री

गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९% भाइरस मार्ने दावी

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा भित्र्याएको छ । कोरोनाको दोस्रो लहर आएसँगै घर, हस्पिटल, बैंक तथा अन्य सेवारत संघसंस्थाहरूमा सामानहरूलाई जीवाणु रहित बनाउन भाइरोसिल्ड ल्याएको कम्पनीले जनाएको छ ।२ देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्छ । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, प

सिताराम डेरीका उत्पादन बजारमा

सीताराम गोकुल मिल्क्सले दही, पनिर, फ्लेबर मिल्क र लस्सी बजारमा ल्याएको छ । अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्याकेजिङमा यी उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ । उद्योगका प्रवन्ध निर्देशक सुमित केडियाले उपभोक्ताको माग अनुसार दूधका विभिन्न उत्पादन बजारमा ल्याएको बताए ।सिताराम गोकुल मिल्कसले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिएको जनाएको छ । २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा […]

सीताराम डेरी स्थापनाको २५ वर्ष : वार्षिकोत्सव अवसरमा विविध उत्पादन बजारमा

काठमाडौं (अस) । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्री वितरणको २५ वर्ष पुगेको अवसरमा विभिन्न उत्पादन बजारमा ल्याएको छ । केडिया अर्गनाइजेसनको भगिनी संस्थाको रूपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको कारखाना कीर्तिपुरको दूधपोखरीमा छ । कम्पनीले आधुनिक प्रविधिसँगै नेपालीको भान्सामा आवश्यक पर्ने सीतारम दूध, सीताराम घिउ, पनिर बटर, चिनीसहित र चिनीरहितको दही, सीतारमा फ्रेस मिल्क तथा लस्स्सी बजारमा बिक्री वितरण गरिरहेको छ । कम्पनीका बहु उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । ग्राहकको सल्लाह र सुझाअनुरा कम्पनीका उत्पादन बजारमा बिक्री हुँदै आएको उनको भनाइ छ । कम्पनीका उत्पादन खुद्रा पसलदेखि डेरी हुँदै भाटभटेनी, बिगमार्टलगायत विभिन्न डिपार्टमेन्ट स्टोरसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । सीताराम डेरीले कुलेश्वरमा आफ्नै आउटलेटबाट यी उत्पादन पनि बिक्री गर्दै आएको छ ।

बिकेन छुर्पी, उद्यमी मर्कामा

गाईघाट बजारका डेरी उद्योगले उत्पादन गरेको छुर्पी बिक्री हुन सकेको छैन तर बजारमा शुद्ध दूधको आपूर्ति बढेसँगै छुर्पी उत्पादनमा भने व्यापक वृद्वि भएको छ । त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएकाले यो वर्ष छुर्पी उत्पादनमा व्यापक वृद्धि भएको तर बिक्री ठप्प हुँदा लगानी नै डुब्ने चिन्ता बढेको राधाकृष्ण दूध डेरीका सञ्चालक वासुदेव कटुवालले बताउनुभयो ।