काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा भित्र्याएको छ । कोरोनाको दोस्रो लहर आएसँगै घर, हस्पिटल, बैंक तथा अन्य सेवारत संघसंस्थाहरूमा सामानहरूलाई जीवाणु रहित बनाउन भाइरोसिल्ड ल्याएको कम्पनीले जनाएको छ ।२ देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्छ । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, प