नेताले देश खोक्रो बनाए

पछिल्लो समयमा राजनीतिक नेतृत्व युवा पुस्ताको निशानमा पर्न थालेको छ। केही समय अगाडि एउटा कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि हमलाको प्रयास भयो। पछिल्लो समय नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि पनि एउटा सार्वजनिक कार्यक्रमबाट बाहिरिँदै गर्दा खुकुरी प्रहार भएको छ। नागरिकहरूमा राजनीतिक पार्टी वा नेता प्रतिको यस्तो आक्रोश र वितृष्णा किन […]

सम्बन्धित सामग्री

देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन्।बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे।उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए। उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए।उनले अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए। उनले चियापान समारोहमाम बोलाएर नयाँलाई

“सत्तामा पुगेपछि नेताले आफूलाई मात्र बदले, देश र जनतालाई केही गरेनन्”- थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुन दलका जुन नेता सत्तामा गए पनि उनीहरुले आफूलाई मात्र बदलेर देश र जनतालाई केही नगरेको भन्दै आम जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस मेचीनगर समितिको धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा महामन्त्री थापाले जनतामा उत्पन्न छटपटी र …

देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ : लिङ्देन

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा उनले छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरु भनेर चारवटा बुँदासमेत उल्लेख गरेका छन्।जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। त्यस्तै, दोस्रो बुँदामा  देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। तेस्रो बुँदामा

मतदान गरेपछि वृद्धवृद्धा भन्छन्, : अबकाे पाँच वर्ष सक्षम नेताले देश हाँक्नुपर्छ!

काठमाडौं : देशभर यतिखेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान भइरहेको छ। मतदाताहरू अबकाे पाँच वर्षकाे लागि आफूलाई मन परेका उम्मेदवारलाई छान्न मत दिइरहेका छन्। काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रमा पुग्दा शान्तिपूर्ण मतदान भइरहेको पाइयो। मतदाताहरूमा हर्सा उल्लास छ। वृद्धवृद्धाहरू अबको पाँच वर्ष सक्षम व्यक्तिले देश हाक्नुपर्ने बताउँछन्।भोट दिइसकेपछि ललितपुरमा चिनीमाया तन्डुकार(६७) भेटिइन्। उनले ललितपुर क्षेत्र नम्बर ३ को ललितपुर महानगरपालिका वडा-१ मा भएको मतदान केन्द्रम

‘ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए’

अर्घाखाँची– राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सिंगो देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आरोपसमेत लगाए । नेता उदयले […]

ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय

अर्घाखाँची – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सि‌गाे देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आराेपसमेत लगाए। नेता उदयले ठूला दलहरूले देशका […]

सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा

चीनको ‘एक देश, दुई प्रणाली’ को शासन  मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ चिनिया राष्ट्रपति सी जिनफिङले बताएका छन् । हालैको अन्तर्राष्ट्रिय आलोचनापछि चिनियाँ नेताले भाषणमा हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गरेका हुन् । हङकङले बेलायतले चीनलाई सहर फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सव मनाइरहेको छ।राष्ट्रपति सी दुई वर्षयता पहिलोपटक चीन बाहिरको यात्रामा रहेका छन् । शुक्रबार सीले यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्ने जिकिर गरे ।

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। काबुलमा तालीबानी लडाकु प्रवेश गरेसँगै उनी अफगानिस्तानबाट ताजकिस्तान गएको बीबीसीले उल्लेख गरेको छ। तालिवान लडाकु यसअघि नै काबुल प्रवेश गरिसकेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ। दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्ने लडाकुहरुलाई हिंसा रोक्न…

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो, भ्रष्टाचारको पराकाष्ठा नाघी बलाएको देश यो। पहिला पद किन्ने, पछि त्यहीँबाट छिन्ने गर्दै, तलदेखि माथिसम्म नेताले नै गलाएको देश यो।...