ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय

अर्घाखाँची – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सि‌गाे देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आराेपसमेत लगाए। नेता उदयले ठूला दलहरूले देशका […]

सम्बन्धित सामग्री

ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय

अर्घाखाँची- राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाइसे चौबिसे राज्यलाई एक बनाई सिंगाे देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका...

लुम्बिनी प्रदेशमा राप्रपाको अध्यक्षमा प्रदीप उदय, अन्य पदमा को को भए निर्वाचित ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप उदय निर्वाचित भएका छन् । उनी २५६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए । अध्यक्षका प्रतिस्पर्धी ऋषिराज देवकोटाले १९४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।प्रदेश अध्यक्षमा विजयी प्रदीप उदय बुटवलवासी हुन् भने देवकोटा बाँके निवासी हुन् । यसअघि उदय पार्टीको लुम्बिनी प्रदेश तदर्थ समिति अध्यक्ष भएर काम गर्दै आएका थिए ।रुपन्देहीको भैरहवामा दुई दिनसम्म चलेको राप्रपाको प्रथम प्रदेश अधिवेशनमा ५२४ मतदातामध्ये ४८४ मत खसेको थियो

इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा घर सञ्चालनमा

सुनसरीको इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो । चलचित्र व्यवसायीहरु छबिराज ओझा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा र चिरञ्जिवी बस्नेत गरी ९ जनाले एलाइट सिनेमा हल सञ्चालनमा …