काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन्।बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे।उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए। उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए।उनले अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए। उनले चियापान समारोहमाम बोलाएर नयाँलाई