खड्गी इन्स्टिच्युटले ४० जनालाई नि:शुल्क अप्रेसन शिविर गर्ने
‘हामी काठमाडौँको टाढाका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गछौं र त्यहींबाट विपन्न छनौट गरेर मात्र सेवा दिने गरेका छौं’ उनले भने। कुनै पनि विपन्न आएमा ७५ हजार शुल्कमा गरिने शल्यक्रिया २० हजारमै गर्ने गरेको खड्गीले सुनाए।...
ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको नि:शुल्क शल्यक्रिया गरेको छ । इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निस्शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो । शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका […]
काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको