खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले मृगौलाका पत्थरी र प्रोष्टेट ग्रन्थीको नि:शुल्क शिविर गर्ने

काठमाडौँ। ललितपुरको कुपान्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाईफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिगौलाको पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निशुल्क शल्यक्रिया सेवा प्रदान गर्नेे उदेश्यले नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्न लागिएको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीका प्रवन्धनिर्देशक डा.सञ्जय खड्गीले जानकारी गराउँनुभयो । खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीको आयोजनामा आगामी पुस १४ देखि […]

सम्बन्धित सामग्री

खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न

ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको नि:शुल्क शल्यक्रिया गरेको छ । इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निस्शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो । शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका […]

मिर्गौला‚ पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ विपन्नको निःशुल्क शल्यक्रिया

काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको