दुई विषयमा ए प्लस ल्याउँदै बाह्र पास भइन् करिश्मा

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले बताइन् ।

सम्बन्धित सामग्री

सीप प्रमाणीकरण र अध्यापन अनुमति परीक्षाको कार्यविधि बन्दै

काठमाडौं : सरकारले जनशक्तिको सीप परीक्षण गरी प्रमाणीकरण गर्न मापदण्ड बनाउने प्रकृया अघि बढाएको छ। सीप प्रमाणीकरणको मापदण्ड बनाउन अहिले छलफल चलिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले यस विषयमा छलफल हुन थालेको जानकारी दिए। ‘यो सिटिइभिटीअन्तर्गत हुने हो, कसरी सीप परीक्षण र प्रमाणीकरण गर्ने मापदण्ड चाहिन्छ, त्यही मापदण्डको लागि छलफल भइरहेको छ,’ उनले भने।सरकारले आव ०८०/८१ को बजेट ल्याउँदै स्वदेश तथा व

सर्लाहीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

सर्लाही । शनिबार बिहान सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ मा भारतबाट ल्याउँदै गरेकाे लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । साइकल चलाउँदै नेपालतर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा बस्ने २० वर्षीय किसन यादवलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट कोडिवेल नाम १०० एमएलको ५० बोत्तल बरामद गरिएकाे छ। यस विषयमा थप […]

नेप्सेले नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउँदै, कस्ता कम्पनी हुन्छन् सूचीकृत ?

१८ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबारका लागि नयाँ सूचकांक ‘नेप्से ५०’ ल्याउने भएको छ । नेप्से अन्तर्गत सञ्चालन हुने सूचकांकहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९ को मस्यौदा गरिरहेको नेप्सेले आफ्नो सञ्चालक समितिमा नेप्से ५० का विषयमा छलफल सुरु गरिसकेको छ । निश्चित मापदण्डका आधारमा ५० वटा कम्पनी […]

सामान चेकजाँच गर्ने क्रममा विवादः कुटपिटबाट दुई प्रहरी घाइते

वीरगञ्ज – बाराको विश्रामपुर गाउँपालिकास्थित नेपाल भारत सीमामा भारतबाट ल्याउँदै गरेको सामान चेकजाँच गरेको विषयमा भएको विवादमा कुटपिट हुँदा असईसहित दुई जना प्रहरी घाइते भएका छन्। नाकामा सामान चेकजाँच गर्ने क्रममा भएको विवादमा कुटपिट हुँदा असई विकरु मण्डल र प्रहरी हवल्दार उमेश पण्डित घाइते भएका हुन्। साइकलमा राखि ल्याउँदै गरेको सामानको बोरा चेकजाँच गर्दा विश्रामपुर […]

वस्तुको आयातमा प्रतिबन्ध हटने

सरकार वस्तु आयात खुकुलो पार्न सकारात्मक रहेको छ । नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूले आयातमा लागेको प्रतिबन्धको अवधि अरु नथप्ने विषयमा आफू सकारात्मक रहेको र त्यसका लागी उपयुक्त कदम चालिने बताएका छन् ।शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै नेपाल राष्ट्र बैंकले पनि वस्तु आयातका लागि […]

ट्वीटरसँग एलन मस्कको खटपट, आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गरेका छन् । नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको एलन मस्कको भनाइ छ । केही दिनदेखि मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच चलिरहेको बेला मस्कले ट्वीटरमार्फत् नै यस्तो खुलासा गरेका […]

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानुन मन्त्रालयमा प्रारम्भिक छलफल

प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । छलफलका क

करिब ५ किलो सुन जस्तै पदार्थसहित एक चिनियाँ पक्राउ

काठमाडौं : अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने अर्ध ठोस पदार्थ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय चाङ ली नामक  चिनियाँ नागरिक रहेका छन्।शनिबार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनले अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय आगमन तर्फको टनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएका थिए।यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।

अध्यादेशमार्फत प्रक्रिया छोट्याएर बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९का लागि बजेट ल्याउने तयारी थालेको छ। प्रदेश सरकारले अध्यादेशमार्फत प्रक्रिया छोट्याएर बजेट ल्याउन लागेको हो। प्रदेशसभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण हुन सक्ने खतरालाई ध्यानमा राख्दै प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी गरिएको नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा अध्यादेशमार्फत प्रक्रिया छोट्याउने विषयमा छलफल भएको उनले बताइन्।मन्त्रीपरिषद्को सिफ