एमालेले थप १२ नेतालाई स्पष्टीकरणपत्र पठाउँदै

काठमाडौँ । नेकपा (एमाले) ले आज थप १२ सांसदलाई स्पष्टीकरणपत्र पठाउने भएको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयनुसार २४ घण्टे स्पष्टीकरणपत्र पठाउन लागिएको हो । विरोध खतिवडा, सोमप्रसाद […]

सम्बन्धित सामग्री

सात महानिर्देशक अनुसन्धानको घेरामा

आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ‘त्यसमा के भएको हो, सबै विवरण पठाउनू’ भन्दै चासो राखेको हो।...

सरकारले भाषा र सीप परीक्षा उत्तिर्ण नागरिकलाई जापान पठाउँदै

काठमाडौं, १८ साउन । एसएसडब्लु प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तिर्ण गरेकाहरु अब जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा र सीप परीक्षा उत्तिर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगको जनाएको छ । २०१९ मा एसएसडब्लु प्रणाली अन्तर्गत नेपाली नागरिकलाई रोजगारीका लागी जापानमा […]

श्रम सम्झौताविना नै कामदार विदेश पठाउँदै सरकार

काठमाडौं : सरकारले वैधानिक रूपमा १११ देशमा नेपाली कामदार पठाउँदै आएको छ। यसमध्ये ९ मुलुकसँग मात्र दोहोरो श्रम सम्झौता भएको छ। यसरी १०० भन्दा बढी मुलकमा दोहोरो श्रम सम्झौताविना नै नेपाली कामदार जान बाध्य छन्।वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ मा नेपाल सरकारले  राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने मुलुकको तोक्न पाउने उल्लेख छ।  संस्थागत रूपमा १११ मुलुक पुगे पनि व्यक्तिगत रूपमा १८२ मुलुकमा नेपाली कामदार रोजगारीको खोजीमा जाने गरेको  वैदेशिक

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै

काठमाडौँ, १ माघ: नेपालले अफगानिस्तानलाई मानवीय सहयोग गर्ने भएको छ । तालिवानले सत्ता लिएसँगै त्यहाँ पछिल्लो समय मानवीय संकट निम्तिएको छ । सोहीक्रममा नेपालले अफगानिस्तानलाई सहयोग गर्ने भएको हो । सहयोगका लागि आइतबार त्यसतर्फ टोली प्रस्थान गर्दैछ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको छ […]

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ –  तपाईँ विदेशबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ? यदि पठाउँदै हुनुहुन्छ भने थाहा पाउनुहोस् बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर । आज बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ ।  कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।  यस्तै, यूए...

दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस् !

चाडबाड नजिकिँदै छ । विदेशमा रहेका तपाईँहरूले स्वदेशमा पैसा पठाउँदै हुनुहुन्छ होला ।  यदि पठाउँदै हुनुहुन्छ भने वैधानिक हिसाबले पैसा पठाउनुहोस् ।कहिले काहीँ धेरै पैसा आउने आसमा पर्दा पठाएको पैसा घरसम्म नपुग्ने जोखिम हुन्छ ।आफूले रगत पसिना बगाएर कमाएको रकम घरमा पठाउँदा सबैभन्दा पहिला त आफ्नो नजिकको एक्सचेन्ज हाउसबाट पठाउनुहोस् । एक्सचेन्ज हाउसबाट पनि विभिन्न तरिकाले पैसा पठाउन सकिन्छ । १. विदेशमा भए पनि नेपालमा भएको बैङ्क खातामा सिधै रकम पठाउन सकिन्छ । बैङ्क अकाउण्ड आफ्नो या परिवार जसको छ उनीहरूको खातामा प...

एमालेले नेपालसहित ११ जनालाई कारबाहीको पत्र पठाउँदै

काठमाडौँ । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जनालाई कारबाही गरेको पत्र पठाउँदै छ । गत आइतबार बालुवाटारमा बसेको बैठकले गरेको निर्णय अनुसार कारबाहीको जानकारीसहित पत्र पठाउन लागिएको एक नेताले जानकारी दिए । एमालेले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला […]