श्रम सम्झौताविना नै कामदार विदेश पठाउँदै सरकार

काठमाडौं : सरकारले वैधानिक रूपमा १११ देशमा नेपाली कामदार पठाउँदै आएको छ। यसमध्ये ९ मुलुकसँग मात्र दोहोरो श्रम सम्झौता भएको छ। यसरी १०० भन्दा बढी मुलकमा दोहोरो श्रम सम्झौताविना नै नेपाली कामदार जान बाध्य छन्।वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ मा नेपाल सरकारले  राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने मुलुकको तोक्न पाउने उल्लेख छ।  संस्थागत रूपमा १११ मुलुक पुगे पनि व्यक्तिगत रूपमा १८२ मुलुकमा नेपाली कामदार रोजगारीको खोजीमा जाने गरेको  वैदेशिक

सम्बन्धित सामग्री

‘सरकार हामीलाई चुस्छ, हामी तिमीहरूलाई’

‘फ्री भिसा र फ्री टिकटको लाभ सरकार तथा कामदार दुवैले लिन सकेका छैनन् तर राज्यले दिने श्रम स्वीकृतिका आधारमा हेर्ने हो भने फ्री भिसा र फ्री टिकटमै कामदार गइरहेको देखिन्छ।’...

मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने

वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई सिजनल वर्करको रूपमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ ।यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैध

सरकार युरोपको रोजगारी खोज्दै : रोमानियासँग श्रम सम्झौताको तयारी

सरकारले युरोपका देशहरूसँग श्रम सम्झौता गर्दा जीटुजी मोडलबाटै कामदार पठाउने गरी गरिने मन्त्रालयको भनाइ छ । रोमानियासँगै पोल्यान्ड र पोर्चुगलसँग श्रम सम्झौताको पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

बेलायतमा नेपाली नर्स लैजाने सम्झौता, जीटुजी मार्फत कामदार लगिने

नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच  सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको पनि उपस्थि

सम्झौताविनै कतारमा ‘ओकेजनल’ कामदार पठाउँदै सरकार

काठमाडौं :  सरकारले सन् २०२२ को नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबलका लागि ‘अकेजनल’ नेपाली कामदार पठाउने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार सरकारको माग अनुसार नेपाली कामदार पठाउन लागेकाे जनाएको छ। कतारमा रोजगारीका लागि जाने नेपाली कामदारको समयावधि तीनदेखि ६ महिना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एव‌ं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। कतार सरकारले कामदार माग गरेकाले नेपाली कामदारलाई श्रम स्वीकृति दिएर पठाउने त

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा छनोट भएका ८७८ जना हालसम्म पनि जान पाएका छैनन् । छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्द

नयाँ श्रम गन्तव्य खोज्दै सरकार : १७ वर्षमा १० देशसँग श्रम सम्झौता

काठमाडौं : नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक कतार, साउदी अरब, मलेशियालगायत देशमा पुरानै श्रम सम्झौतामा नेपाली कामदार रोजगारीको खोजीमा विदेशिएका थिए। न्यून पारिश्रमिक, असुरक्षित तवरबाट काम गर्दै आएको भन्दै सरकारले अहिले श्रम सम्झौता पुनरावलोकन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आधा दर्जन श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता (एमओयू) तथा श्रम समझदारीको तयारी गरेको छ। साथै नयाँ गन्तव्यको खोजी गर्दै आएको छ। श्रम‚ रोजगार तथा सामाजिक सुरक्ष

भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि नछोड्ने श्रममन्त्रीको उद्घोष

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि सरकारले नछोड्ने उद्घोष गरेका छन् । उनले अहिले सरकार भिजिट भिसाबाट गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने बिचौलिया र केही म्यानपावर कम्पनीविरुद्ध एक्सनमा उत्रिएको बताए । यस्तो गतिविधि नियन्त्रणको सुरुवात काठमाडांैको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट गरेको उनको भनाइ छ । […] The post भिजिट भिसामा कामदार पठाउने कसैलाई पनि नछोड्ने श्रममन्त्रीको उद्घोष appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाइने !

७ असार, काठमाडौं । सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ । पटक-पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने आन्तिरिक गृहकार्यमा सरकार जुटेको हो । यद्यपी अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकाका हकमा भने विशेष निर्णय गर्ने योजना बनाइएको छ । श्रम, …